राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ती सम्वनधी कार्यविधी, २०७८.pdf | [ ] | 756 kB | 2021-12-22 09:06 |
राष्ट्रिय स्वास्थ्य वित्त रणनीति 2078-2088 को मस्यौदाउपर ७ दिन भित्र पृष्ठपोषण सम्बन्धमा
नेपालको संविधान अनुरुप नागरिकको स्वास्थ्य सम्बन्धिको हक सुनिश्चित गर्न र स्वास्थ्यमा सबैको पहुँच अभिवृद्घि गर्न सरोकारवाला र विज्ञहरुसँग विभिन्न चरणहरुमा छलफल गरी तयार गरिएको संलग्न राष्ट्रिय स्वास्थ्य वित्त रणनीति २०७८–२०८८ को मस्यौदाउपर ७ दिन भित्र पृष्ठपोषणका लागि अनुरोध छ।
पृष्ठपोषण पठाउने इमेल ः This email address is being protected from spambots. You need JavaScript enabled to view it.