Title of the document

 

ज्ञान चौतारी बैठक

ज्ञान चौतारी सचिवालयको धेरै कार्यहरुमध्येको एक हो, ज्ञान चौतारी बैठक । ज्ञान चौतारी बैठक (Knowledge Café Meeting) स्वास्थ्य क्षेत्र सम्बद्ध सरोकारवालाहरुका लागि प्राथमिकतामा रहेका स्वास्थ्यका मुद्दाहरुमा उपलब्ध अनुसन्धानका  नतिजाहरु र नीति निर्माण, योजना र कार्यक्रम तर्जुमा र बजेट सम्बन्धी निर्णयमा तिनका प्रासंगिकता र उपयोगितामा छलफल गर्ने अन्तक्र्रियात्मक प्लेटफर्म हो । अनुसन्धानका नतिजाहरुको छलफल हुने सम्मेलन, शिखर सम्मेलन, नीति संवाद वा प्राविधिक कार्य समूहका औपचारिकता भन्दा पृथक, यो एउटा अर्ध औपचारिक व्यवस्था हो, जसले अनुसन्धानका उपलब्ध नतिजाहरुको उपयुक्तता तथा तिनको प्रयोगलाई बढावा दिन सोको उपयोगिताबारे स्पष्ट र आलोचनात्मक छलफल गर्न प्रेरित गर्दछ ।

 

मिति

विषय

प्रस्तुतिकरण

२३ पुस २०७६

Use of evidence in equity in health outcomes

डाउनलोड

२२ फागुन २०७६

Effective measures to control transmission of COVID-19

डाउनलोड

५ वैशाख २०७७

Landscape of COVID-19 testing

डाउनलोड

९ जेठ २०७७

Clinical spectrum and transmission dynamics of COVID-19

डाउनलोड

 

प्रवक्ता



महाशाखा प्रमुख
स्वास्थ्य समन्वय महाशाखा

सहायक सूचना अधिकारी

 
  info @ mohp.gov.np
  +९७७-०१४२६२६९६, ४२६२५४३
  +९७७-४२६२६९६
 रामशाहपथ, काठमाण्डौं, नेपाल

सामाजिक सन्जालमा मन्त्रालय