Title of the document

 

Control, Cure, Care and Coordination section

  • एच आइ भी तथा यौन रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी राष्ट्रियस्तरमा आवश्यक कानून, नीति तथा मापदण्ड निर्माणका लागि आवश्यक सहयोग गर्ने ।
  • एच आइ भी तथा यौन रोग रोकथाम तथा नियन्त्रणसम्बन्धी निर्देशिका, प्रोटोकल तथा मापदण्ड एवं गुणस्तरनिर्धारण सम्बन्धी कार्यहरु गर्ने ।
  • एच आइ भी तथा यौन रोग सम्बन्धी प्राविधिक जनशक्ति विकासका लागि आवश्यक समन्वय तथा सहयोग गर्ने ।
  • एच आइ भी र एड्स तथा यौन रोग भी. आइ. सम्बन्धमा अन्तराष्ट्रिय स्तरमा भएकानविनतम प्रविधि तथा प्रगतिको आधारमा सम्बद्ध निकायहरुलाई अदयावधिक गर्ने तथा परामर्श दिने ।
  • एच आइ भी र एड्स तथा यौन रोग भी.आई. सम्बन्धमा प्रदेश र स्थानीय तहलाई आवश्यक सहयोग तथा समन्वय गर्ने ।
  • एच आइ भी तथा यौन रोग नियन्त्रण सम्बन्धी संघस्तरको बार्षिक कार्य योजना तर्जुमामा सहयोग तथा कार्यान्वयन गर्ने ।
  • एच आइ भी परामर्श तथा परीक्षण सेवा, यौन रोग व्यवस्थापन सेवा, आमाबाट बच्चामा एच आइ भी संक्रमण रोकथाम सेवा लगायत अति जोखिमपूर्ण वर्गहरुका लागि भी.आई. व्यवहार परिवर्तन समबन्धी कार्यहरुका लागि सहयोग गर्ने ।
  • अति जोखिममा रहेका समुहहरु जस्तैमहिला यौन कर्मी, पुरुष समिलिङ्गीहरु, सुईद्वारा लागु औषधीप्रयोग गर्नेहरु आदि जस्ता समुहहरु एच आइ भी रोकथाम तथा व्यवस्थापनका लागि सहयोग गर्ने ।
  • एच आइ भी तथा यौन रोग नियन्त्रण सम्बनधी औषधि, उपकरण तथा औजारहरुको खरिद आपुर्ति तथा व्यवस्थापनका लागि सहजिकरण गर्ने ।
  • एच आइ भी तथा यौन रोग नियन्त्रण सम्बन्धीसुचना व्यवस्थापन तालिम लगायतका संघीय, कार्यहरुमा समन्वय र सहकार्य गर्ने ।
  • अन्य सरकारी वा ग्रैह सरकारी संस्थाहरु संग समन्वयमा एच आइ भी  र एड्स संक्रमितहरुलई भी.आई. उपचार, हेरचाह र सहयोग सम्बन्धी कार्यहरुमा सहयोग र सहजिकरण गर्ने ।
  • एच आइ भी तथा यौन रोग नियन्त्रण सम्बन्धीराष्ट्रिय स्तरमा अनुगमन तथा मूल्यांकन, सर्वेक्षण, सर्भिलेन्स तथा अनुसन्धानसम्बन्धी कार्यका लागि सहयोग गर्ने ।
  • एच आइ भी तथा यौन रोग नियन्त्रण सम्बन्धी कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रिय तथा अन्तराष्ट्रियनिकायहरुसंग समन्वयका लागि सहजिकरण गर्ने ।

प्रवक्ता



महाशाखा प्रमुख
स्वास्थ्य समन्वय महाशाखा

सहायक सूचना अधिकारी

 
  info @ mohp.gov.np
  +९७७-०१४२६२६९६, ४२६२५४३
  +९७७-४२६२६९६
 रामशाहपथ, काठमाण्डौं, नेपाल

सामाजिक सन्जालमा मन्त्रालय