Title of the document

 

Logistics management and administration section

  • एच आइ भी तथा यौन रोग नियन्त्रण समबन्धी खरिद तथा आपूर्ति सम्बन्धि राष्ट्रिय कानुन, नीति, निर्देशिका, गुणस्तर मापदण्ड, प्रोटोकलहरु निर्माण गर्न सहयोग गर्ने ।
  • एच आइ भी तथा यौन रोग नियन्त्रण सम्बन्धी औषधि,स्वास्थ्य उपकरण तथा औजारहरुको मापदण्ड तयार तथा अध्यावधिक गर्ने ।
  • एच आइ भी तथा यौन रोग नियन्त्रण समबन्धी आवश्यक पर्नेविशिष्ट किसिमका औषधि तथा स्वास्थ्य सामाग्रीहरुको खरीद तथा प्रदेशस्तरमा आपूर्तिको व्यवस्था गर्ने ।
  • एच आइ भी तथा यौन रोग नियन्त्रण सम्बन्धी सम्बन्धित आवश्यक औजार, उपकरण तथा औषधीहरुको प्रदेश तथा स्थानीय स्तरमा खरीद तथा आपूर्ति गर्न सहजिकरण गर्ने ।
  • राष्ट्रियस्तरमा आपूर्ति व्यवस्थापन तथा सूचना प्रणलिलाई संस्थागत गर्न समन्वय तथा सहजिकरण गर्ने ।
  • केन्द्र अन्तरगतका कार्यालयहरुमा आवश्यक समाग्रीको व्यवस्थापन गर्ने ।
  • केन्द्र कर्मचारीहरुको हाजिर तथा विदा व्यवस्थापन समबन्धी कार्य गर्ने 
  • केन्द्र अन्तरगत दर्ता, चलानी सम्बन्धी कार्य गर्ने ।
  • केन्द्रका कर्मचारीहरुको हाजिर तथा विदा व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
  • केन्द्रका कर्मचारीहरुको व्यक्तिगत विवरण अध्यावधिक गर्ने ।
  • केन्द्र अन्तरगत दर्ता, चलानी सम्बन्धी कार्य गर्ने ।
  • केन्द्रको भवनको सुरक्षा, सरसफाई, बत्ति, पानी तथा टेलिफोनको प्रबन्ध लगायत आन्तरिक प्रशासनसम्बन्धी अन्य कार्य गर्ने ।
  • केन्द्रमा रहेका सरसामानहरुको रेखदेख तथा मर्मत सम्भारको व्यवस्था मिलाउने ।
  • केन्द्र अन्तरगत जिन्सी व्यवस्थापन गर्ने ।
  • केन्द्रको कामको सिलसिलामा आईपर्ने अन्य प्रशासनिक कार्यहरु गर्ने ।
  • केन्द्रस्तरमा कानूनी परामर्श प्रदान गर्ने ।
  • केन्द्र र अन्तरगतका कार्यालयका लागि आर्थिक विवरण तयार गर्ने ।

प्रवक्ता



महाशाखा प्रमुख
स्वास्थ्य समन्वय महाशाखा

सहायक सूचना अधिकारी

 
  info @ mohp.gov.np
  +९७७-०१४२६२६९६, ४२६२५४३
  +९७७-४२६२६९६
 रामशाहपथ, काठमाण्डौं, नेपाल

सामाजिक सन्जालमा मन्त्रालय