Title of the document

 

Policy and Planning Section

कार्यहरुः 

  • स्वास्थ्य सम्बन्धी संघीय, प्रादेशिक तथा स्थानीयतहका पल्पकालीन तथ दीर्घकालीन नीति, रणनीति, योजना, निर्देशका, मार्गदर्शन, प्रोटोकाल तर्जुमा गर्ने ।
  • नीति कार्यान्वयन, नीतिको मूल्याङ्कन र नीति विश्लेषण गर्ने ।
  • असङ्क्रमणीय रोग निदान तथा उपचारका लागि स्थापना भएका विभिनन स्वास्थ्य संस्थाबीच समन्वय कायम गरी उपयुक्त नीति तयार गर्ने ।
  • अनुगमन तथा मूल्याङ्कन सम्बन्धी नीति तथा अनुगमन मूल्याङ्कन खाका तर्जुमा गर्ने ।
  • आवधिक तथा वार्षिक योजना तथा कार्यक्रम तर्जुमा र कार्यान्वयनको मार्गनिर्देशन तयार गर्ने ।
  • स्वास्थ्य सुधार नीतिहरुको विकास गर्ने ।
  • मन्त्रालय अन्तर्गतका प्रतिष्ठान, परिषद्, समिति परिचालन सम्बन्धमा आवश्यक नीति तथा योजना तर्जुमा गर्ने ।
  • स्वास्थ्य क्षेत्र मानव संसाधन सम्बन्धी दीर्घकालीन, मध्यकालीन तथा अल्पकालीन नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्ने ।
  • स्वास्थ्य सुधार नीतिहरुको विकास गर्ने ।
  • मन्त्रालय तथा अन्तर्गतका कार्यालयहरुको साधारण तथा विकास बजेट तर्जुमा गर्ने, गराउने ।
  • मन्त्रालय र अन्तर्गका निकायहरुको लागि आवश्यक पर्ने जग्गा, भवन, फर्निचर, मेशिनरी औजार , उपकरण , सञ्चार साधन सवारी साधन लगायतका भौतिक साधनहरुको योजना तथा आपूर्ति व्यवस्थापन नीति तर्जुमा गर्ने ।
  • जडिबूटी संरक्षण, सबर्धन, प्रवधन र गुणस्तरीय आयुर्वेद औषधी उत्पादन र निकायका लागि नीति तर्जुमा गर्ने ।
  • आयुर्वेद विभाग र सो अन्तर्गत सञ्चालित कार्यक्रमहरु तर्जुमा गर्ने ।
  • मन्त्रालय र अन्तर्र्गतका निकायहरुको लागि आवश्यक पर्ने जग्गा, भवन, फर्निचर, मेशिनरी औजार, उपकरण, सञ्चार साधन सवारी साधन लगायतका भौतिक साधनहरुको योजना तथा आपूर्ति व्यवस्थापन नीति तयार गर्ने ।
  • जनसङ्ख्या सम्बन्धी निति, योजनार र कार्यक्रम तर्जुमा गर्ने ।
  • बसाइँसराइ सम्बन्धी नीति, योजना र कार्यक्रम तर्जुमा गर्ने ।
  • स्वास्थ्य क्षेत्र सुधारका लागि वैकल्पिक वित्तीय व्यवस्थापन गर्ने ।
  • आर्थिक अध्ययन, अनुसन्धान, नीतिगत तथा कार्यगत अध्ययन गर्ने ।
  • स्वास्थ्य कार्यक्रमहरुको आर्थिक मूल्यांकन, लागत प्रभावी (cost-effectiveness), लागत लाभ विश्लेषण (CBA) र लागत उपयोगिता (CUA) विश्लेषण गर्ने ।
  • स्वास्थ्य क्षेत्रमा प्राप्त हुने वैदेशिक सहायताको उपयोग क्षमताको अध्ययन गर्ने ।
  • वैदेशिक सहायताबाट सञ्चालित तथा कायक्रमको विश्लेषण र स्वीकृत गर्ने ।
  • हेल्थ फाइनान्सिङ तथा राष्ट्रिय स्वास्थ्य लेखा सम्बन्धी नीति रणनीति तयार गरि लागु गर्ने ।

प्रवक्ता



महाशाखा प्रमुख
स्वास्थ्य समन्वय महाशाखा

सहायक सूचना अधिकारी

 
  info @ mohp.gov.np
  +९७७-०१४२६२६९६, ४२६२५४३
  +९७७-४२६२६९६
 रामशाहपथ, काठमाण्डौं, नेपाल

सामाजिक सन्जालमा मन्त्रालय