Title of the document

 

NTD and Vector borne disease control section

  • औलो, डेंगू, स्क्रब टाईफस, चिकनगुनिया लगायतका कीटजन्य रोग रोकथाम, नियन्त्रण, निवारण तथा व्यवस्थापनका लागि राष्ट्रिय कानुन, नीति, रणनीति, निर्देशिका तयार गर्न सहयोग गर्ने ।
  • किटजन्य रोग निदान, उपचार लगायत रोग व्यवस्थापनका लागि आवश्यक प्रविधिक जनशक्ति विकासका लागि समन्वय तथा सहयोग गर्ने ।
  • किटजन्य रोग रोकथाम, नियन्त्रण, निवारण तथा व्यवस्थापनमा प्रदेश र स्थानीय तहलाई आवश्यक सहयोग तथा समन्वय गर्ने ।
  • किटजन्य रोग निदान सम्बन्धी संघस्तरको बार्षिक कार्य योजना तर्जुमामा सहयोग तथा कार्यान्वयन गर्ने ।
  • किटजन्य रोग निदान सम्बन्धी अध्ययन, अनुसन्धान कार्यका लागि आवश्यक सहयोग तथा समन्वय गर्ने ।
  • किटजन्य रोग निदान नियन्त्रण सम्बन्धमा रोकथाम, नियन्त्रण, निवारण तथा व्यवस्थापनका लागि आवश्यक उपकरण तथा औजारहरुको आपूर्ति तथा व्यवस्थापनको लागि सहजिकरण गर्ने ।
  • किटजन्य रोग सम्बन्धी सुचना व्यवस्थापन लगायतका कार्यहरुमा समन्वय र सहकार्य गर्ने ।
  • किटजन्य रोग सम्बन्धी राष्ट्रिय स्तरमा अनुगमन तथा मूल्यांकन, सर्वेक्षण, सर्भिलेन्स तथा अनुसन्धान सम्बन्धी कार्यका लागि सहयोग गर्ने ।
  • हात्तीपाईले, कालाजार लगायत Neglected Tropical Diseases (NTD) हरुको रोकथाम, नियन्त्रण, निवारण तथा व्यवस्थापनका लागि राष्ट्रिय कानून, नीति, रणनीति, निर्देशिका तयार गर्न सहयोग गर्ने  ।
  • NTD रोगका निदान, उपचार लगायत रोग व्यवस्थापनका लागि आवश्यक प्राविधिक जनशक्ति विकासका लागि समन्वय तथा सहयोग गर्ने ।
  • NTD रोग रोकथाम, नियन्त्रण, निवारण तथा व्यवस्थापनका प्रदेश र स्थानीय तहलाई आवश्यक सहयोग तथा समन्वय गर्ने ।
  • NTD रोग सम्बन्धी संघस्तरको बार्षिक कार्य योजना तर्जुमामा सहयोग तथा कार्यान्वयन गर्ने  ।
  • NTD रोग सम्बन्धी अध्ययन, अनुसन्धान कार्यका लागि आवश्यक सहयोग तथा समन्वय गर्ने ।
  • NTD रोग नियन्त्रण सम्बन्धमा रोकथाम, नियन्त्रण, निवारण तथा व्यवस्थापनका लागि आवश्यक उपकरण तथा औजारहरुको आपूर्ती तथा व्यवस्थापनका लागि सहजिकरण गर्ने ।
  • NTD रोग सम्बन्धी सुचना व्यवस्थापन लगायतका कार्यहरुमा समन्वय र सहकार्य गर्ने ।
  • NTD रोग सम्बन्धी राष्ट्रिय स्तरमा अनुगमन तथा मूल्यांकन, सर्वेक्षण तथा सर्भिलेन्स सम्बन्धी कार्यका लागि सहयोग गर्ने ।

प्रवक्ता



महाशाखा प्रमुख
स्वास्थ्य समन्वय महाशाखा

सहायक सूचना अधिकारी

 
  info @ mohp.gov.np
  +९७७-०१४२६२६९६, ४२६२५४३
  +९७७-४२६२६९६
 रामशाहपथ, काठमाण्डौं, नेपाल

सामाजिक सन्जालमा मन्त्रालय