Title of the document

 

TB Cure section

  • औषधि संवेदनशील Drug Sensitive क्षयरोग सम्बन्धी उपचारात्मक सेवाहरु सम्बन्धी राष्ट्रिय स्तरमा आवश्यक कानून, नीति तथा मापदण्ड निर्माणका लागि आवश्यक सहयोग गर्ने ।
  • औषधि संवेदनशील Drug Sensitive क्षयरोग सम्बन्धी निर्देशिका, प्रोटोकल तथा मापदण्ड एवं गुणस्तर निर्धारण सम्बन्धि कार्यहरु गर्ने ।
  • औषधि संवेदनशील Drug Sensitive क्षयरोग सम्बन्धी उपचारात्मक सेवा सम्बन्धमा संबद्द निकायहरुको समन्वयमा आवश्यक सेवा प्रदान गर्ने ।
  • औषधि संवेदनशील Drug Sensitive क्षयरोग निदान सम्बन्धी प्राबिधिक जनशक्ति विकासका लागि आवश्यक सहयोग गर्ने ।
  • औषधि संवेदनशील Drug Sensitive क्षयरोग निदान, उपचार लगायत विरामीको व्यवस्थापन सम्बन्धी प्रबिधिक जनशक्ति विकासका लागि आवश्यक सहयोग गर्ने ।

प्रवक्ता



महाशाखा प्रमुख
स्वास्थ्य समन्वय महाशाखा

सहायक सूचना अधिकारी

 
  info @ mohp.gov.np
  +९७७-०१४२६२६९६, ४२६२५४३
  +९७७-४२६२६९६
 रामशाहपथ, काठमाण्डौं, नेपाल

सामाजिक सन्जालमा मन्त्रालय