Title of the document

 

Infectious disease laboratory

  • संक्रामक रोग प्रयोगशाला सम्बन्धी राष्ट्रिय स्तरमा आवश्यक कानून, नीति तथा मापदण्ड निर्माणका लागि आवश्यक सहयोग गर्ने ।
  • संक्रामक रोग प्रयोगशाला सम्बन्धी निर्देशिका, प्रोटोकल तथा मापदण्ड एवम् गुणस्तर निर्धारण सम्बन्धि कार्यहरु गर्ने ।
  • अर्बोभाइरल तथा जुनोटिक रोग(जे.ई.डेंगु, चिकनगुनिया रोगको सर्भिलेन्स सम्बन्धि कार्यमा सहयोग गर्ने ।
  • Immunization Preventable Diseases (दादुरा,रुवेला, पोलियो आदि) सर्भिलेन्स सम्बन्धि कार्यमा सहयोग गर्ने ।
  • एण्टिमाइक्रोवियल रेसिस्टेन्स -AMR) को सर्भिलेन्स सम्बन्धी कार्य ।
  • खाद्य सामाग्री तथा पानीको गुणस्तर सम्बन्धी माइक्रोवायेलोजिकल सर्भिलेन्स सम्बन्धी कार्य ।
  • इमरजिङ्ग तथा रिइमरजिङग रोगहरु इबोला, सार्स, कारोना, जिका, आदि सर्भिलेन्स कार्य -BSL3_प्रयोगशाला सञ्चालन ।
  • अन्तराष्ट्रियरुपमा ध्यानाकर्षण भै रहेका रोगहरुको प्रेषण प्रयोगशाला -BSL3_ सम्बन्धी कार्यहरु गर्ने ।
  • डायरियल रोगहरु, श्वास प्रश्वास सम्बन्धी रोगहरुको, फंसगसबाट लाग्ने रोगहरुको तथा इन्फुल्यन्जा सर्भिलेन्स सम्बन्धी परीक्षणको प्रेषण प्रयोगशाला सम्बन्धी कार्यहरु गर्ने ।
  • भाईरल रिफेरेन्स ल्याब संचालन गर्ने ।
  • परजिवी समबन्धि (कालाजार, हात्ति पाईले आदि) प्रेषण प्रयोगशाला संचालन गर्ने ।
  • टि.बी. प्रेषण प्रयोगशाला संचालन गर्ने ।
  • संक्रामक रोग सम्बन्धी अनुसन्धानात्मक कार्यहरु सञ्चालन गर्ने र अनुसन्धानका नतिजाहरु वितरण गर्ने ।
  • महामारी रोकथाम नियन्त्रणको लागि सबै सम्बन्धित शाखा उपशाखाका पदाधिकारीहरु समेटिएको एउटा महामारी रोकथाम समिति गठन गरिने छ र उक्त समितिको समन्वयको कार्य इपिडिमियोलोजिष्टले गर्नेछन् ।

प्रवक्ता



महाशाखा प्रमुख
स्वास्थ्य समन्वय महाशाखा

सहायक सूचना अधिकारी

 
  info @ mohp.gov.np
  +९७७-०१४२६२६९६, ४२६२५४३
  +९७७-४२६२६९६
 रामशाहपथ, काठमाण्डौं, नेपाल

सामाजिक सन्जालमा मन्त्रालय