Title of the document

 

Employee Administration Section

  • आवश्यक जनशक्तिको दरबन्दी सिर्जना, नियुक्ति, सरुवा, पदस्थापना तथा बढुवा सम्बन्धि कार्य गर्न ।
  • मन्त्रालय अन्तर्गत कर्मचारीको श्रेणी र तहगत दरवन्दी विवरण तथा कर्मचारी अभिलेख राख्ने ।
  • मन्त्रालय अन्तर्गतका कर्मचारीहरुको कार्यविवरण, कार्यसम्पादन, तालिम, विदा तथा अवकाश तथा विभागीय कारवाही गर्ने ।
  • मन्त्रालय र अन्तर्गतको सङ्गठनात्मक संरचना प्रशासन सुधारका कार्यहरु गर्ने ।
  • कार्य सम्पादन मूल्याङ्कन सम्बन्धी मूल्याङकनको अभिलेख तथा व्यवस्थापन गर्ने ।
  • स्वास्थ्य सेवाका विभिन्न पदको बढुवाको लागि सचिवालय सम्बन्धी कार्य गर्ने ।
  • स्तरवृद्धि सम्बन्धी कार्य गर्ने ।
  • मानव संसाधन सूचना केन्द्रमा प्रविष्ट भएका पत्रको व्यक्गित फाइलमा अदयावधिक गर्ने ।
  • लामो अवधिका विदा तथा कारवाहीहरुको अभिलेख राख्ने ।
  • अधिकृतस्तरका कर्मचारीहरुको व्यक्तिगत फाइल अद्यावधिक गर्ने ।
  • मन्त्रालय अन्तर्गत सामान्य प्रशासन समूहका कर्मचारीहरुको सुपरीवेक्षण, अभिलेख, कार्यसम्पादन मूल्याङ्कन गर्ने ।

प्रवक्ता



महाशाखा प्रमुख
स्वास्थ्य समन्वय महाशाखा

सहायक सूचना अधिकारी

 
  info @ mohp.gov.np
  +९७७-०१४२६२६९६, ४२६२५४३
  +९७७-४२६२६९६
 रामशाहपथ, काठमाण्डौं, नेपाल

सामाजिक सन्जालमा मन्त्रालय