Title of the document

 

राष्ट्रिय स्वास्थ्य वित्त रणनीति 2078-2088 को मस्यौदाउपर ७ दिन भित्र पृष्ठपोषण सम्बन्धमा

नेपालको संविधान अनुरुप नागरिकको स्वास्थ्य सम्बन्धिको हक सुनिश्चित गर्न र स्वास्थ्यमा सबैको पहुँच अभिवृद्घि गर्न सरोकारवाला र विज्ञहरुसँग विभिन्न चरणहरुमा छलफल गरी तयार गरिएको संलग्न राष्ट्रिय स्वास्थ्य वित्त रणनीति २०७२०८८ को मस्यौदाउपर ७ दिन भित्र पृष्ठपोषणका लागि अनुरोध छ।

पृष्ठपोषण पठाउने इमेल ः This email address is being protected from spambots. You need JavaScript enabled to view it.

 

प्रवक्ता



महाशाखा प्रमुख
स्वास्थ्य समन्वय महाशाखा

सहायक सूचना अधिकारी

 
  info @ mohp.gov.np
  +९७७-०१४२६२६९६, ४२६२५४३
  +९७७-४२६२६९६
 रामशाहपथ, काठमाण्डौं, नेपाल

सामाजिक सन्जालमा मन्त्रालय