Title of the document

 

Financial Administration Section

  • आर्थिक योजना तथा संघीय आर्थिक प्रशासन नीति अनुसार कार्य गर्ने ।
  • मन्त्रालय र अन्तर्गतको वित्तिय नीति तर्जुमा, बजेट, मन्त्रालयको केन्द्रीयस्तरको लेखा अन्तर्गत वार्षिक विनियोजन बाँडफाँड सम्बन्धी कार्यहरु गर्ने, गराउने ।
  • मन्त्रालय र अन्तर्गतको लागि विनियोजित बजेटको निकासा, खर्च, लेखाङ्कन तथा प्रतिवेदन र लेखापरीक्षण सम्बन्धी कार्यहरु गर्ने, गराउने ।
  • तर्जुमा, बजेट कार्यान्वयन, लेखापरीक्षण तथा बेरुजु फर्छयोट, आर्थिक अनुशासन पालना सम्बन्धी कार्य गर्ने ।
  • मन्त्रालयको आन्तरिक बजेट सञ्चालन गर्ने ।
  • केन्द्रीय लेखा, लेखाप्रणाली तथा आन्तरिक नियन्त्रण प्रणाली व्यवस्थापन गर्ने ।
  • मन्त्रालय अन्तर्गतका छुटै ऐन र नियम अन्तर्गत स्थापना भएका प्रतिष्ठान , परिषद्, समितिहरुको आर्थिक प्रशासन नीति, निर्देशन, नियन्त्रण तथा समन्वय सम्बन्धी कार्यहरु गर्ने ।
  • नेपाल सरकारको आर्थिक प्रशासन र वित्तीय व्यवस्थापन सम्बन्धी विषयका कार्य गर्ने ।
  • मन्त्रालय अन्तर्गत लेखा समुहका कर्मचारीहरुको सुपरीवेक्षण, अभिलेख, कार्यसम्पादन मूल्याङ्कन गर्ने ।

प्रवक्ता



महाशाखा प्रमुख
स्वास्थ्य समन्वय महाशाखा

सहायक सूचना अधिकारी

 
  info @ mohp.gov.np
  +९७७-०१४२६२६९६, ४२६२५४३
  +९७७-४२६२६९६
 रामशाहपथ, काठमाण्डौं, नेपाल

सामाजिक सन्जालमा मन्त्रालय