Title of the document

 

Provincial and Local Health Coordination Section

  • कार्य बिस्तृतीकरण बमोजिम प्रदेश तथा स्थानीय तहमा स्वास्थ्यका कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक समन्वय सहजिकरण तथा प्रावीधिक सहयोग उपलब्ध गराउने ।
  • प्रदेश तथा स्थानिय तहको स्वास्थ्यको सम्पर्क इकाइको रुपमा कार्य गर्ने ।
  • स्वास्थ्य क्षेत्रमा कार्यरत मानव संसाधनो अभिलेख राख्ने । मानव संसाधनको आवश्यकताको प्रक्ष्रोपण र मानव संसाधनको विकास सम्बन्धी नीति तथा योजना तर्जूमा सम्बन्धी कार्य गर्ने ।
  • स्वास्थ्य क्षेत्र मानव संसाधन सम्बन्धी सूचनको सङ्कलन, प्रशोधन, विश्लेषण, वितरण, संरक्षण, अद्यावधिक, उपयोग तथा प्रकाशन सम्बन्धी कार्य गर्ने ।
  • स्वास्थ्य मानवश्रोतको स्तर निर्धारण, जनशक्ति परिचालन, सेवा शर्त सुविधा सम्बन्धमा आवश्यक अध्ययन अनुसन्धान तथा विश्लेषण गर्ने ।
  • स्वास्थ्य मानवश्रोत सम्बन्धि तालिम, उत्पे्ररणा तथा वृत्ति विकास सम्बन्धि योजना तर्जुमा सम्बन्धि कार्य गर्ने ।
  • विभिन्न स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य मानवश्रोतको सेवा प्रभावको निरीक्षण अनुगमन गरी आवश्यक मार्गनिर्देशन सम्बन्धि कार्य गर्ने ।
  • हर्डिस सुचना प्रणालीलाई सुदृढीकरण गर्ने ।
  • स्वास्थ्य मानव श्रोतको लागि तालिम आवश्यकता पहिचान गर्ने ।

प्रवक्ता



महाशाखा प्रमुख
स्वास्थ्य समन्वय महाशाखा

सहायक सूचना अधिकारी

 
  info @ mohp.gov.np
  +९७७-०१४२६२६९६, ४२६२५४३
  +९७७-४२६२६९६
 रामशाहपथ, काठमाण्डौं, नेपाल

सामाजिक सन्जालमा मन्त्रालय