Title of the document

 

Essential and Emergency services management section

  • संवैधानिक व्यवस्था अनुसार निशुल्क रुपमा प्रदान गरिने आधारभूत स्वास्थ्य सेवा परिभाषित तथा प्रभावकारी व्यवस्थापन गर्ने ।
  • आधारभूत स्वास्थ्य सेवाको दायरा तथा मापदण्ड निर्धारण गर्ने ।
  • आधारभूत स्वास्थ्य सेवाको निरिक्षण, अनुगमन तथा गुणस्तर नियन्त्रण गर्ने ।
  • आधारभूत स्वास्थ्य सेवाको प्रभावकारीताको मूल्यांकन गरी निरन्तर सुधारका लागि सबै तहसंग समन्वय तथा पृष्ठपोषण गर्ने ।
  • रोगको प्रकोप, वित्तिय स्रोतको उपलन्धता र स्थानीय आवश्यकताका आधारमा आधारभूत स्वास्थ्य सेवाको दायरा परिमार्जन तथा विस्तार गर्ने ।
  • राज्यले निशुल्क रुपमा प्रदान गर्ने अत्यावश्यक तथा जीवन रक्षक लगायतका औषधिहरुको सवैसुलभ उपलब्धता सुनिश्चित गर्ने ।
  • आधारभुत स्वास्थ्य सेवा स्म्बन्धी विषयमा अध्ययन अनुसन्धान गर्ने, गराउने ।
  • आकस्मिक स्वास्थय सेवालाई प्रभावकारी बनाउन आवश्यक कानुन, नीति नियम, मापदण्ड, प्रोटोकल तथा मार्गदर्शन निर्माणका कार्यमा सहजिकरण गर्ने ।
  • प्रेषण प्रणाली सम्बन्धि राष्ट्रि नीति नियम, मापदण्ड, प्रोटोकल तथा मार्गदर्शन निर्माणको कार्यमा सहजिकरण गर्ने ।
  • आकस्मिक सेवा प्रवाह र पे्रपाण सेवाको कार्यान्वयन तथा अनुगमन र नियमनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गर्ने ।

प्रवक्ता



महाशाखा प्रमुख
स्वास्थ्य समन्वय महाशाखा

सहायक सूचना अधिकारी

 
  info @ mohp.gov.np
  +९७७-०१४२६२६९६, ४२६२५४३
  +९७७-४२६२६९६
 रामशाहपथ, काठमाण्डौं, नेपाल

सामाजिक सन्जालमा मन्त्रालय