Title of the document

 

Quality Control and training section

  • संक्रामक रोग, क्यान्सर, न्यूर्टेन्ट रोग तथा रक्त सञ्चार सेवाको गुणस्तर नियन्त्रणको लागि आवश्यक गुणस्तर नियन्त्रण सम्बन्धी नमुनाहरु तयार गर्ने ।
  • तयार गरिएका गुणस्तर नियन्त्रण नमुनाहरु मासिकरुपमा प्रादेशिक प्रयोगशालाहरुमा पठाउने ।
  • प्रादेशिक प्रयोगशालाहरुबाट गुणस्तर नियन्त्रणका लागि पठाइएको नमुनाहरुको परीक्षणको नतिजा संकलन गर्ने। विश्लेषण गर्ने र आवश्यक पृष्ठपोषण गर्ने ।
  • गुणस्तर नियन्त्रण कार्यमा सम्लग्न प्रादेशिक प्रयोगशालाहरुको अन साइट भ्रमण गर्ने सेवा गुणस्तर सम्बन्धी कार्यको भौतिकरुपमै निरीक्षण गर्ने ।
  • प्रादेशिक प्रयोगशालाहरुका प्रयोगशालाकर्मीहरुमा TOT तालिम प्रदान गर्नुका साथै प्रयोगशाला सेवा सञ्चालनकालागि आवश्यक सहयोग गर्ने ।
  • प्रादेशिक प्रयोगशालाहरुमा विश्व स्वास्थ्य संगठन तथा ISO जस्ता संस्थाहरुको मान्यता प्राप्त गराउन आवश्यक सहजीकरण गर्ने ।
  • व्याक्टेरियोलोजी सम्बन्धी आधारभुत तालिमका साथै AMR सम्बन्धी तालिमहरु सञ्चालन गर्ने ।

प्रवक्ता



महाशाखा प्रमुख
स्वास्थ्य समन्वय महाशाखा

सहायक सूचना अधिकारी

 
  info @ mohp.gov.np
  +९७७-०१४२६२६९६, ४२६२५४३
  +९७७-४२६२६९६
 रामशाहपथ, काठमाण्डौं, नेपाल

सामाजिक सन्जालमा मन्त्रालय