Title of the document

 

Monitoring and Evaluation Section

  • स्वास्थ्य कार्यक्रमहरु सञ्चालन पश्चात जनतामा परेको, प्रभाव मूल्याङकनको लेखाजोखा गर्ने ।
  • मन्त्रालय र अन्तर्गत सरकारी, गैरसरकारी, अर्धसरकारी तथा समितिहरुबाट सञ्चालित कार्यक्रमहरुको अनुगमन सम्बन्धी कार्यहरु गर्ने ।
  • अनुगमन तथा मूल्याङकन सम्बन्धी नीति तथा अनुगमन मूल्याङकन खाका तर्जुमा गर्ने र लागु गर्ने ।
  • कार्यक्रमहरुको तुलनात्मक विश्लेषण गरी मितव्ययिता, कार्यदक्षता तथा प्रभावकारिता ल्याउनका लगि आयोजनालाई पृष्ठपोषण दिने ।
  • स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु तथा प्रगतिहरुको विश्लेषण गर्ने ।
  • विभिन्न दातृ निकाय बीच कार्यक्रम योजना, बजेट तर्जुमा, समीक्षा र मूल्याङ्कन गर्ने कार्यमा समन्वय गर्ने ।
  • स्वास्थ्य सूचकहरुको विकास र समीक्षामा सहयोग गर्ने ।
  • आधारभुत स्वास्थ्य सेवाको बोरेमा अध्ययन र अनुसन्धान गर्ने ।
  • स्वास्थ्य सम्बन्धि आवश्यक अध्ययन, अनुसन्धान गर्ने ।
  • नयाँ स्वास्थ्य कार्यक्रमहरुको पाइलट टेष्ट र कार्यगत अनुसन्धान गर्ने गराउने ।
  • प्रदेशस्तर तहबाट सञ्चालित कार्यक्रमहरुको मासिक, चौमासिक र वार्षिक समीक्ष गर्न सहजिकरण गर्ने ।

प्रवक्ता



महाशाखा प्रमुख
स्वास्थ्य समन्वय महाशाखा

सहायक सूचना अधिकारी

 
  info @ mohp.gov.np
  +९७७-०१४२६२६९६, ४२६२५४३
  +९७७-४२६२६९६
 रामशाहपथ, काठमाण्डौं, नेपाल

सामाजिक सन्जालमा मन्त्रालय