Title of the document

 

Integrated Health Information management section

  • राष्ट्रियस्तरमा स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली सम्बन्धि नीति, नियम, निर्देशक, मापदण्ड तथा प्रोटोकलहरु निर्माण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहजिकरण गर्ने ।
  • स्वास्थ्य सूचनाहरु प्रभावकारी व्यवस्थापनका लागि समयानुकुल अध्यावधिक तथा प्रविधिमैत्री बनाउने ।
  • स्वास्थ्य क्षेत्रमा एच. एम. आई. एस.एल.एम.आई.एस.,एच. आइ. आई.एस. जस्ता विदयमान सूचना प्रणालीलाई एकिकृत प्रणालीको रुपमा विकास, विस्तार र संस्थागत गर्ने ।
  • राष्ट्रियस्तरको स्वास्थ्य सूचनाको लागि तहगत सूचकहरु निर्धारण एवम् परिमार्जन गर्ने ।
  • स्वास्थ्यसंग सम्बन्धित सूचनाको विश्लेषण गरी वार्षिक तथा आवधिक रुपमा प्रतिवेदन तयार तथा सार्वजनिककरण गर्ने ।
  • एकिकृत स्वास्थ्य सूचना प्रणालीलाई विभिन्न तहमा संस्थागत गर्न क्षमता अभिबृद्दिका लागि सहजिकरण गर्ने ।
  • स्वास्थ्य सेवा सम्बन्धी सूचना व्यवस्थापन तथा कार्यान्वयनका लागि प्रादेशिक तथा स्थानीय तहसँग समन्वय तथा सहकार्य गर्ने ।
  • विभाग अन्तर्गतका महाशाखाहरुको योजना तयार गर्न समन्वय तथा सहजीकरण गर्ने ।
  • विभागको मासीक चैमासीक तथा वार्षीक प्रगति अभीलेखीकरण गर्ने तथा प्रतिवेदन तयार गर्ने  ।
  • विभागको तर्फबाट मन्त्रालयको समग्र योजना तर्जुमामा आवश्यक सहयोग गर्ने ।

प्रवक्ता



महाशाखा प्रमुख
स्वास्थ्य समन्वय महाशाखा

सहायक सूचना अधिकारी

 
  info @ mohp.gov.np
  +९७७-०१४२६२६९६, ४२६२५४३
  +९७७-४२६२६९६
 रामशाहपथ, काठमाण्डौं, नेपाल

सामाजिक सन्जालमा मन्त्रालय