Title of the document

 

Health promotion and tobacco regulation section

  • स्वास्थ्य प्रबर्धन तथा सुर्तिजन्य पदार्थ नियमन सम्बन्धी राष्ट्रिय नीति, रणनीति, कानुन तयार गर्न स्वास्थ्य तथा जनसंख्य मन्त्रालयलाई सहयोग गर्ने ।
  • स्वास्थ्य प्रबर्धन तथा सुर्तिजन्य पदार्थ नियमन सम्बन्धी निर्देशिका, प्रोटोकल तथा मापदण्ड एवं गुणस्तर निर्धारण का कायहरु गर्ने ।
  • संबद्द निकायसँगको समन्वयमा मद्यपान एवं सुर्तिजन्य पदार्थका साथै स्वास्थ्यका लगि हानिकारिक बस्तुहरुको बजारीकरणको नियमन गर्ने ।
  • स्वास्थ्य प्रबर्धन तथा सुर्तिजन्य पदार्थ नियमन सम्बन्धमा अन्तराष्ट्रिय स्तरमा भएका नविनतम विकासबारे आधारमा सम्बद्ध निकायहरुलाई अद्यावधिक गर्ने तथा राय परामर्श दिने ।
  • स्वस्थ्य प्रबर्धन तथा सुर्तिजन्य पदार्थ नियमन सम्बन्धी संघस्तरको बार्षिक कार्य योजना तर्जुमामा सहयोग तथा कार्यान्वयन गर्ने ।
  • स्वास्थ्य प्रबर्धन तथा सुर्तिजन्य पदार्थ नियमन सम्बन्धमा अन्तराष्ट्रिय स्तरमा सम्पर्क विन्दुको रुपमा काम गर्ने ।
  • व्यवहार परिवर्तन तथा स्थास्थ्य संचार सम्बन्धि कार्यहरु संघ स्तरमा सञ्चालन गर्ने ।
  • विद्यालय स्वास्थ्य लगायतका कार्यक्रम मार्फत व्यवहार परिवर्तन र स्वास्थ्य प्रवर्धनको लगि संबद्द निकायसँगको समन्वयमा कार्यक्रम सञ्चालनका लागि सहजिकरण गर्ने ।

प्रवक्ता



महाशाखा प्रमुख
स्वास्थ्य समन्वय महाशाखा

सहायक सूचना अधिकारी

 
  info @ mohp.gov.np
  +९७७-०१४२६२६९६, ४२६२५४३
  +९७७-४२६२६९६
 रामशाहपथ, काठमाण्डौं, नेपाल

सामाजिक सन्जालमा मन्त्रालय