Title of the document

 

Monitoring, evaluation and Research section

  • एच आइ भी तथा यौन रोग नियन्त्रण सम्बन्धी आवश्यक राष्ट्रिय कानून नीति तथा रणनीतितयार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गर्ने ।
  • एच आइ भी तथा यौन रोग नियन्त्रणसम्बन्धी सेवाहरुको अनुगमन तथा मुल्याङकनका कार्यहरु गर्ने ।
  • एच आइ भी तथा यौन रोग नियन्त्रणसम्बन्धी निगरानी तथा अनु्सन्धानका कार्यहरु गर्र्ने ।
  • एच आइ भी तथा यौन रोग नियन्त्रण सम्बन्धमा अन्तराष्ट्रिय स्तरमा भएकानविनतम प्रविधी तथा प्रगतिको आधारमा सम्बद्ध नियकायहरुलाई अदयावधिक गर्ने तथा राय परामर्श दिने ।
  • एच आइ भी तथा यौन रोग नियन्त्रण सम्बन्धी अनुगमन तथा मुल्यांकन, सर्भिलेन्स तथा अनुसन्धानसम्बन्धी कार्यका लागि सहयोग गर्ने ।
  • एच आइ भी तथा यौन रोग नियन्त्रण सम्बन्धी संघस्तरको बार्षिक कार्य योजना तर्जुमामा सहयोग तथा कार्यान्वयन गर्ने ।
  • एच आइ भी तथा यौन रोग नियन्त्रणसम्बन्धी अन्तराष्ट्रिय स्तरमा सम्पर्क विन्दुको रुपमा काम गर्ने ।
  • एच आइ भी तथा यौन रोग नियन्त्रण सम्बन्धी प्राविधिक जनशक्ति विकासका लागि आवश्यक समन्वय तथा सहयोग गर्ने ।
  • एच आइ भी तथा यौन रोग नियन्त्रण सम्बन्धी औषधि, उपकरण तथा औजारको खरिद, आपुर्ति तथा व्यवस्थापनका लागिसहजिकरण गर्ने ।
  • एच आइ भी तथा यौन रोग नियन्त्रण सम्बन्धीसुचना व्यवस्थापन तालिम लगायतका संघिय, कार्यहरुमा समन्वय र सहकार्य गर्ने ।
  • अन्य सरकारी वा गैह्र सरकारी संघ संस्थाहरुसंग समन्वयमा संघीय स्तरका एच आइ भी तथा यौन रोग नियन्त्रण कार्यहरु गर्ने ।
  • एच आइ भी तथा यौन रोग नियन्त्रण सम्बन्धी कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रिय तथा अन्तराष्ट्रियनिकायहरुसंग समन्वयका लागि सहजिकरण गर्ने ।
  • प्रदेशसँगको समन्वयमा निगरानी तथा अनुसन्धानका गतिविधिको अनुगमन, सुपरिवेक्षणगरि सम्बद्द निकायहरुलाई पृष्ठपोषण गर्ने ।

प्रवक्ता



महाशाखा प्रमुख
स्वास्थ्य समन्वय महाशाखा

सहायक सूचना अधिकारी

 
  info @ mohp.gov.np
  +९७७-०१४२६२६९६, ४२६२५४३
  +९७७-४२६२६९६
 रामशाहपथ, काठमाण्डौं, नेपाल

सामाजिक सन्जालमा मन्त्रालय