प्रतिबेदनहरुको सूचीः प्रतिबेदनहरु जस्तै प्रारम्भिक प्रतिबेदन, स्थिति विश्लेषण प्रतिबेदन, अनुसन्धान नतिजाको प्रयोग सम्बन्धी अन्य प्रतिबेदनहरु
चुनिएका प्रासंगिक प्रकाशनहरु, विशेषत विज्ञ समिक्षित प्रकाशनहरु जुन नेपालको स्वास्थ्य क्षेत्रमा हुने नीतिगत, कार्यक्रमिक, बजेट तथा योजना तर्जुमा आदिका निर्णय प्रक्रियामा सहयोगी तथा उपयोगी हुन्छन् ।