Title of the document

 

NCD Laboratory

  • नसर्ने रोग प्रयोगशाला सम्बन्धी राष्ट्रिय स्तरमा आवश्यक कानून, नीति तथा मापदण्ड निर्माणका लागि आवश्यक सहयोग गर्ने ।
  • नसर्ने रोग प्रयोगशाला सम्बन्धी निर्देशिका,प्रोटोकल तथा मापदण्ड एवम् गुणस्तर निर्धारण सम्बन्धि कार्यहरु गर्ने ।
  • डाइविटिज, किडनी, लिभर, मुटु तथा अन्य वातावरणीय (एलर्जी), इम्युनोलोजी आदि सम्बन्धी रोगहरुको प्रेषण प्रयोगशाला सम्बन्धी कार्य गर्ने ।
  • न्यूट्रेसनल, मेटावोलिक तथा हर्मोनल सम्बन्धी रोगहरुको प्रेषण प्रयोेगशाला सम्बन्धी कार्य गर्ने
  • सिकलसेल, थाइलोसेमिया तथा अनय रगत रोगहरुको लागि प्रेषण प्रयोगशाला सम्बन्धी कार्यहरु गर्ने ।
  • क्यान्सर सम्बन्धी रोगहरुको निदान तथा प्रेषण प्रयोगशाला सम्बन्धी कार्यहरु गर्ने ।
  • नसर्ने रोगहरुको प्रयोगशाला परीक्षण सम्बन्धमा अनुसन्धनात्मक कार्यहरु सञ्चालन गर्ने र अनुसन्धानका नतिजाहरु देश भर सञ्चालित प्रयोगशालाहरुमा आदन प्रदान गर्ने ।
  • नसर्ने रोगहरुको सर्भिलेन्स सम्बन्धी कार्यहरु गर्ने साथै प्रदेश भित्रका सर्भिलेन्सका नतिजाहरुका सम्बन्धमा आवश्यकता अनुसार समन्वय गर्ने ।
  • नमुना संकलन सम्बन्धी कार्यहरु गर्ने ।
  • विलिङ्ग सम्बन्धी कार्यहरु गर्ने ।

प्रवक्ता



महाशाखा प्रमुख
स्वास्थ्य समन्वय महाशाखा

सहायक सूचना अधिकारी

 
  info @ mohp.gov.np
  +९७७-०१४२६२६९६, ४२६२५४३
  +९७७-४२६२६९६
 रामशाहपथ, काठमाण्डौं, नेपाल

सामाजिक सन्जालमा मन्त्रालय