Title of the document

 

Monitoring, Evaluation and Research section

  • क्षयरोगको रोकथाम तथा व्यवस्थापन सम्बन्धी आवश्यक राष्ट्रिय कानून, नीति तथा रणनीति तयार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गर्ने ।
  • औषधि संवेदनशील Drug Sensitive क्षयरोग तथा औषधि प्रतिरोधी Drug Resistant  क्षयरोग सम्बन्धी सेवाहरुको अनुगमन तथा मुल्याङकनका कार्यहरु गर्ने ।
  • औषधि संवेदनशील Drug Sensitive क्षयरोग तथा औषधि प्रतिरोधी Drug Resistant क्षयरोग सम्बन्धी निगरानी तथा अनुसन्धानका कार्यहरु गर्ने ।
  • क्षयरोगको उपचार र नियन्त्रणका सम्बन्धमा अन्तराष्ट्रिय स्तरमा भएका नविनतम प्रविधि तथा प्रगतिको आधारमा सम्बद्ध निकायहरुलाई अद्यावधिक गर्ने तथा राय परामर्श दिने ।
  • क्षयरोग सम्बन्धी अनुगमन तथा मूल्यांकन, सर्भिलेन्स तथा अनुसन्धान सम्बन्धी कार्यका लागि सहयोग गर्ने ।
  • क्षयरोग नियन्त्रण सम्बन्धी संघस्तरको बार्षिक कार्य योजना तर्जुमामा सहयोग तथा कार्यान्वयन गर्ने ।
  • क्षयरोग व्यवस्थापान सम्बन्धी अन्तराराष्ट्रिय स्तरमा सम्पर्क विन्दुको रुपमा काम गर्ने ।
  • क्षयरोग निदान सम्बन्धी प्राविधिक जनशक्ति विकासका लागि आवश्यक समन्वय तथा सहयोग गर्ने ।
  • क्षयरोग नियन्त्रण सम्बन्धी औषधि, उपकरण तथा औजारहरुको खरिद, आपूर्ती व्यवस्थापनको लागि सहजिकरण र सहयोग गर्ने ।
  • क्षयरोग जियन्त्रण सम्बन्धी सुचना व्यवस्थापन, तालिम लगायत संघीय कार्यहरुमा समन्वय र सहयोग गर्ने ।
  • अन्य सरकारी वा गैह्र सरकारी संघ संस्थाहरुसंग समन्वय गरी क्षयरोग नियन्त्रण र उपचारमा संघीय स्तरका कार्यहरु गर्ने
  • प्रदेशसँगको समन्वयमा रोग निगरानी तथा अनुसन्धानका गतिविधिको अनुगमन, सुपरिवेक्षण गरी सम्बद्द निकायहरुलार्य पृष्ठपोषण गर्ने ।
  • क्षयरोग नियन्त्रण र उपचार सम्बन्धी कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायहरुसंग समन्वयका लागि सहजिकरण गर्ने ।

प्रवक्ता



महाशाखा प्रमुख
स्वास्थ्य समन्वय महाशाखा

सहायक सूचना अधिकारी

 
  info @ mohp.gov.np
  +९७७-०१४२६२६९६, ४२६२५४३
  +९७७-४२६२६९६
 रामशाहपथ, काठमाण्डौं, नेपाल

सामाजिक सन्जालमा मन्त्रालय