Title of the document

 

Health Emergency and Disaster management unit

  • स्वास्थ्य आपतकालिन तथा विपदको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवालयको रुपमा कार्य गर्ने ।
  • गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद व्यवस्थापन केन्द्र लगायत अन्य सम्बन्धित निकायहरुसंग स्वास्थ्य क्षेत्रको सम्पर्क विन्दुको रुपमा कार्य गर्ने ।
  • स्वास्थ्य आपतकालिन तथा विपदको अवस्थामा राष्ट्रिय रोग नियन्त्रण केन्द्रसंग समन्वय गरि द्रुत प्रतिकार्य गर्ने ।
  • प्रदेश तथा स्थानीय तहसंग स्वास्थ्य आपतकालिन तथा विपदको अवस्थामा केन्द्रिय सम्पर्क विन्दुको रुपमा कार्य गर्ने ।
  • आपतकालिन तथा विपदको अवस्थामा सहयोगि अन्तराष्ट्रिय निकाय, गैरसरकारी एवम् सरोकारवाला संघसंस्थाहरुसंग समन्वय गरि आवश्यक सहयोग परिचालन गर्ने ।
  • आपतकालिन तथा विपदको अवस्थामा हब तथा स्याटेलाईट अस्पतालहरुबाट सेवा प्रवाह गर्न आवश्यक सहकार्य गर्न ।
  • स्वास्थ्य आपतकालिन अवस्थाको सूचनाहरुलाई अभिलेखिकरण गर्ने ।
  • मापदण्ड निर्धारण तथा क्षमता विकासका लागि राष्ट्रिय रोेग नियन्त्रण केन्द्रसंग सहकार्य गर्ने ।

प्रवक्ता



महाशाखा प्रमुख
स्वास्थ्य समन्वय महाशाखा

सहायक सूचना अधिकारी

 
  info @ mohp.gov.np
  +९७७-०१४२६२६९६, ४२६२५४३
  +९७७-४२६२६९६
 रामशाहपथ, काठमाण्डौं, नेपाल

सामाजिक सन्जालमा मन्त्रालय