Health Education and material development section

  • स्वास्थ्य शिक्षा तथा सामग्री विकास सम्बन्धी राष्ट्रिय नीति, रणनीति, कानुन तयार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गर्ने ।
  • स्वास्थ्य शिक्षा तथा सामग्री विकास सम्बन्धी निर्देशिका, प्रोटोकल तथा मापदण्ड एवं गुणस्तर निर्धारण का कार्यहरु गर्ने ।
  • व्यवहार परिवर्तन तथा स्वास्थ्य शिक्षाजन्य सामाग्री विकास गर्ने ।
  • संघको संलग्नतामा सञ्चालन गर्नुपर्ने सामग्री विकासका लागि सहजिकरण गर्ने ।
  • सरोकारवाला निकायहरुसँग समन्वयमा स्वास्थ्य शिक्षा तथा सामग्री विकास गर्ने ।
  • अनुगमन तथा मुल्यांकनका आधारमा आवश्यकता अनुसार स्वास्थ्य शिक्षा तथा सामग्रीको परिमार्जन गर्ने ।
  • प्रदेशस्तरका स्वास्थ्य शिक्षा तथा सामग्री विकासका लागि प्राविधिक सहयोग गर्ने ।

Contacts

  info (@) mohp.gov.np
  +977- 014262543, 4262802
  +977-4262696
 Ramshahpath, Kathmandu, Nepal

Keep in Touch via Social Media