NCD and Mental Health section

  • क्यान्सर, दम लगायतका नसर्ने रोगहरुको व्यवस्थापनका लागि आवश्यक राष्ट्रिय कानुन, नीति तथा रणनीति तयार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गर्ने ।
  • विभिन्न तहका स्वास्थ्य संस्थाहरुबाट क्यान्सर, मधुमेह, मुटूरोग, दम लगायतका नसर्ने रोगहरु रोकथाम तथा व्यवस्थापनका लागि आवश्यक मापदण्ड, प्रोटोकल तथा निर्देशिका निर्माण एवम् गुणस्तर निर्धारण गर्ने ।
  • प्रदेश र स्थानीय तहमा नसर्ने रोगहरुको रोकथाम उपचार तथा व्यवस्थापनका लागि आवश्यक सहयोग तथा समन्वय गर्ने ।
  • रोग नियन्त्रण सम्बन्धी संघस्तरको बार्षिक कार्य योजना तर्जुमामा सहयोग तथा कार्यान्वयन गर्ने ।
  • नसर्ने रोगहरु रोकथामका लागि स्वस्थ्य जीवनशैली प्रवर्दन तथा व्यवहार परिवर्तन सम्बन्धमा योजना तथा कार्यान्वयनका लागि समन्वय गर्ने ।
  • क्यान्सर, मधुमेह, मुटुरोग, दम लगायतका नसर्न रोगहरु सम्बन्धी औषधी, उपकरण तथा औजारहरुको आपूर्ति व्यवस्थपनका लागि आवश्यक सहजिकरण गर्ने ।
  • क्यान्सर, मधुमेह, मुटुरोग, दम लगायतका नसर्ने रोगहरुको सूचना व्यवस्थापन समबन्धी तालिम लगायतका संघीय कार्यहरुमा समन्वय र सहयोग गर्ने ।
  • क्यान्सर, मधुमेह, मुटूरोग, दम लगायतका नसर्ने रोगहरु सम्बन्ध िराष्ट्रिय स्तरमा अनुगमन तथा मूल्यांकन, सर्वेक्षण, सर्भिलेन्स तथा अनुसन्धान समबन्धी कार्यका लगि सहयोग गर्ने ।
  • मानसिक स्वास्थय समबन्धी आवश्यक राष्ट्रिय कानून, नीति तथा रणनीति तयार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गर्ने ।
  • विभिन्न तहका स्वास्थय संस्थाहरुबाट मानसिक स्वास्थ्य सम्बन्धी परामर्श तथा उपचार सेवा सम्बन्धी आवश्यक मापदण्ड, प्रोटोकल, निर्देशिका निर्माण तथा गुणस्तर निर्धारण गर्ने ।
  • प्रदेश र स्थानीय तहमा मानसिक स्वास्थय समस्याहरुको रोकथाम, रोगको उपचार तथा व्यवस्थापनका लागि आवश्यक सहयोग तथा समन्वय गर्ने ।
  • रोग नियन्त्रण सम्बन्धी संघस्तरको बार्षिक कार्य योजना तर्जुमामा सहयोग तथा कार्यान्वयन गर्ने ।
  • नसर्ने रोगहरु रोकथामका लागि स्वस्थ्य जीवनशैली प्रबर्दन तथा व्यवहार परिवर्तन सम्बन्धमा योजना तथा कार्यान्वयनका लागि समन्वय गर्ने ।
  • क्यान्सर, मधुमेह, मुटुरोग, दम लगायतका नसर्न रोगहरु सम्बन्धी औषधि, उपकरण तथा औजारहरुको आपूर्ती व्यवस्थपनका लागि आवश्यक सहजिकरण गर्ने ।
  • क्यान्सर, मधुमेह, मुटूरोग, दम लगायतका नसर्ने रोगहरुको सूचना व्यवस्थापन सम्बन्धी तालिम लगायतका संघीय कार्यहरुमा समन्वय र सहयोग गर्ने ।
  • क्यान्सर, मधुमेह, मुटूरोग, दम लगायतका नसर्ने रोगहरु सम्बन्धी राष्ट्रिय स्तरमा अनुगमन तथा मूल्यांकन, सर्वेक्षण, सर्भिलेन्स तथा अनुसन्धान सम्बन्धी कार्यका लागि सहयोग गर्ने ।
  • मानसिक स्वास्थ्य सम्बन्धी आवश्यक राष्ट्रिय कानून, नीति तथा रणनीति तयार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गर्ने ।
  • विभिन्न तहका स्वास्थ्य संस्थाहरुबाट मानसिक स्वास्थ्य सम्बन्धी परामर्श तथा उपचार सृवा सम्बन्ध िआवश्यक मापदण्ड, प्रोटोकल,निर्देशिका निर्माण तथा गुणस्तर निर्धारण गर्ने।
  • प्रदेश र स्थानीय तहमा मानसिक स्वास्थ्य समस्याहरुको रोकथाम, रोगको उपचार तथा व्यवस्थापनको लागि आवश्यक सहयोग तथा समन्वय गर्ने ।
  • मानसिक स्वास्थ्य सम्बन्धी संघस्तरको बार्षिक कार्य योजना  तर्जुमामा सहयोग तथा कार्यान्वयन गर्ने ।
  • मानसिक स्वास्थ्य समबन्धी तालिम तथा अनुसन्धानात्मक कार्यका लागि आवश्यक सहयोग तथा समन्वय गर्ने ।
  • मानसिक स्वास्थ्य सम्बन्धी विशिष्ट किसिमका औषधि, उपकरण तथा औजारहरुको खरिद आपूर्ति तथा व्यवस्थापनका लागि आवश्यक सहजिकरण गर्ने ।
  • मानसिक स्वास्थ्य सेवा प्रवाह तथा व्यवस्थापन सम्बन्ध िसूचना व्यवस्थापन तालिम लागयतका संघीय कार्यहरुमा समन्वय र सहयोग गर्ने।
  • मानसिक स्वास्थ्य समस्याबाट पिडितहरुको सामाजिक पुनस्र्थापना तथा व्यवस्थापनका लागि सहयोग तथा समन्वय गर्ने ।
  • मानसिक स्वास्थ्य सम्बन्धी राष्ट्रिय स्तरमा अनुगमन तथा मूल्यांकन, सर्वेक्षण, सर्भिलेन्स तथा अनुसन्धान सम्बन्धी कार्यका लागि सहयोग गर्ने ।

Contacts

  info (@) mohp.gov.np
  +977- 014262543, 4262802
  +977-4262696
 Ramshahpath, Kathmandu, Nepal

Keep in Touch via Social Media