Geriatic and Gender based violence management section

  • घरदैलोमा प्रवाह गरीने नर्सिङ सेवा (Home Based Nursing care) सम्बन्धि नीति नियम, मापदण्ड निर्धारणका लागि समन्वय तथा सहजीकरण गर्ने ।
  • जेष्ठ नागरिक स्वास्थ्य जस्ता नवीनतम विधाहरुमा नर्सिङ सेवाको विकास र प्रबर्धनका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्ने ।
  • लैंगिक हिंसा प्रभावीतहरुलाइ गुणस्तरीय सेवा प्रदाान गर्नका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्ने ।
  • लैंगिक हिंसा प्रभावीतहरुलाई समग्र स्वास्थ्य उपचारमा उपयुक्त मापदण्डको विकास गर्ने ।
  • एकद्वार संकट व्यवस्थापन केन्द्रको अनुगमन तथा सहजीकरण गर्ने ।
  • विभिन्न विषयगत क्षेत्र एवं सरोकारवाला संस्थाहरुसंग कार्यगत समन्वय गर्ने ।
  • जेरियाटिक मैत्री स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक प्रोटोकल तथा शैक्षिक सामाग्री तयार गर्ने ।
  • जेरियाटिक तथा लैंगिक हिंसा व्यवस्थापन सम्बन्धमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्न प्राविधिक सहयोग गर्ने ।

Contacts

  info (@) mohp.gov.np
  +977- 014262543, 4262802
  +977-4262696
 Ramshahpath, Kathmandu, Nepal

Keep in Touch via Social Media