Quality, Standard and Regulation Section

  • सरकारी अस्पताल, निजी नर्सिङ होम  र अस्पताल लगायतका स्वास्थ्य संस्थाहरु, मेडिकल कलेज, वैकल्पिक चिकित्सा, आयुर्वेद, प्रयोगशाला, रेडीयोलोजी तथा ईमेजीङ सेवा लगायतका सेवाहरुको मापदण्ड निर्धारण तथा कार्यान्वयनको अनुगमन तथा मूल्याङ्कन गर्ने ।
  • स्वास्थ्य संस्थाहरुबाट प्रदान गरिने स्वास्थ्य सेवाको प्रभावकारिता अध्ययन तथा मूल्याङ्कन गर्ने ।
  • औषधी व्यवस्था सम्बन्धी नीति तथा गुणस्तर निर्धारण गर्ने ।
  • सरकारी तथा निजी क्षेत्रबाट प्रवाहित स्वास्थ्य सम्बन्धी सेवाहरुको गुणस्तर निर्धारण, गुणस्तर नियमन ।
  • मापन मापदण्ड निर्धारण गरी सो को कार्यान्वयन भए नभएको लेखाजोखा गर्ने ।
  • स्वास्थ्य संस्था स्थापना सञ्चालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धी निर्देशिका ।
  • औषधि व्यवस्था विभाग र अन्तर्गतको नीतिगत विषय, आयुर्वेद औषधालय, चिकित्सा सम्बन्धी मापदण्ड तयार पार्ने
  • स्वास्थ्य संस्थाहरुबाट प्रदन सेवाको गुणस्तर मापन गर्ने ।
  • आयुर्वेद औषधालय, चिकित्सा सम्बन्धी मापदण्ड तयार गर्ने ।
  • सरकारी तथा निजी संसहरुबाट संचालित आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवाको प्रभावकारीताको अनुगमन तथा निरिक्षण तथा आवश्यक मागदर्शन ।
  • अस्पताल सेवा सञ्चालन सम्बन्धी मापदण्ड निर्धारण तथा कार्यान्वयनको व्यवस्था गर्ने ।
  • मन्त्रालय र अन्तर्गतका अस्पताल लगायतका निकायमा प्रयोगमा आउने भौतिक सामाग्रीहरुको मापदण्ड निर्धारण तथा कार्यान्वयन मार्गदर्शन सम्बन्धि कार्य गर्ने  ।
  • मन्त्रालय र अन्तर्गत सरकारी, गैरसरकारी, अर्धसरकारी तथा समितिहरुबाट सञ्चालित कार्यक्रमहरुको सामयिक निरीक्षण गर्ने ।
  • अस्पतालको मेशिनरी औजार तथा भौतिक व्यवस्था सम्बनधमा आवश्यक मापदण्ड निर्धारण र नियमन गर्ने ।
  • अन्तराष्ट्रिय स्वास्थ्य नियमन ( International Health Regulation ) सम्बन्धि कार्य गर्ने ।

Contacts

  info (@) mohp.gov.np
  +977- 014262543, 4262802
  +977-4262696
 Ramshahpath, Kathmandu, Nepal

Keep in Touch via Social Media