Maternal and neonatal section

  • मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धि राष्ट्रिय नीति, रणनीति, निर्देशिका, मापदण्ड, प्रोटोकलहरु तयार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गर्ने ।
  • मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धि सर्वेक्षण अनुसन्धान कार्यमा सहयोग गर्ने ।
  • मातृ तथा नवशिशु स्वास्थ्य अवस्थाको विश्लेषण गरि राष्ट्रिय एवम् प्रादेशिक नीति निर्माणमा प्राविधिक सहयोग गर्ने ।
  • राष्ट्रिय नीति, अन्तराष्ट्रिय मार्गदर्शन तथा प्रदेशिक आवश्यकताको आधारमा मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धि नयाँ कार्यक्रम तर्जुमा गर्न सहजिकरण गर्ने ।
  • प्रदेश, स्थानीय तह तथा सरोकारवालाहरुसंग प्रविधिक विषयमा समन्वय तथा कार्यान्वयनमा सहजिकरण गर्ने ।
  • मातृ तथा नवशिशु सम्बन्धी राष्ट्रिय प्राथमिकताका कार्यक्रमहरुको कार्यान्वयनका लागि समन्वय र सहजिकरण गर्ने ।
  • आकस्मीक प्रसुती सेवा तथा २४ घण्टे बर्थीगं सेन्टरको विस्तार मार्फट सेवा पहुँच अभिवृद्धि गर्न प्रादेशिक तथा स्थानीय तहलाई आवश्यक सहयोग गर्ने ।

Contacts

  info (@) mohp.gov.np
  +977- 014262543, 4262802
  +977-4262696
 Ramshahpath, Kathmandu, Nepal

Keep in Touch via Social Media