Logistics Management Section

  • खरिद तथा आपूर्ति सम्बन्धि राष्ट्रिय कानुन, निति, निर्देशिका, गुणस्तर मापदण्ड, प्रोटोकलहरु निर्माण गर्न स्वास्थ्य तथा जनसंख्य मन्त्रालयलाई सहयोग गर्ने ।
  • राष्ट्रियस्तरमा औषधि, स्वास्थ्य उपकरण तथा औजारहरुको मापदण्ड एवम् क्उभअषष्अबतष्यल द्यबलप तयार तथा अध्यावधिक गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गर्ने ।
  • खोप तथा परिवार नियोजनका साधन जस्ता अति आवश्यक स्वास्थ्य सामाग्रीहरुको खरीद तथा प्रदेशस्तरमा आपूर्ति गर्ने ।
  • प्रदेश तथा स्थानीय स्तरमा आवश्यक औजार, उपकरण तथा औषधीहरुको खरीद तथा आपूर्ति गर्न सहजिकरण गर्ने ।
  • राष्ट्रियस्तरमा आपूर्ति व्यवस्थापन सूचना प्रणालिलाई संस्थागत गर्न समन्वय तथा सहजिकरण गर्ने ।
  • विभाग अन्तरगतका निकायहरुमा आवश्यक सामाग्रीको व्यवस्थापन गर्ने ।

Contacts

  info (@) mohp.gov.np
  +977- 014262543, 4262802
  +977-4262696
 Ramshahpath, Kathmandu, Nepal

Keep in Touch via Social Media