Financial Administration Section

  • विभाग र अन्तर्गतको केन्द्रिय वार्षिक आर्थिक विवरण तयार गर्ने ।
  • विभाग अन्तर्गत अख्तियारी व्यवस्थापन तथा रकमान्तर गर्ने ।
  • अन्तर्गतका शाखाहरुको बजेट निकासा गराउने ।
  • आन्तरिक लेखा परिक्षण गराउने ।
  • विभाग अन्तर्गतका कार्यालयहरुको अन्तिम लेखा परीक्षण गराउने ।
  • बेरुजुको लगत राख्ने ।
  • बेरुजु फर्छयौट गराउने ।
  • विभागको कार्य संचालनको निकासा लिने ।
  • दैनिक कार्य संचालनको लागि खर्च भएको रकम भुक्तानी दिने ।
  • मासिक विवरण तयार गरी पठाउने ।
  • आर्थिक प्रशासनसंग सम्बन्धित राय सल्लाह प्रदान गर्ने ।
  • वार्षिक कार्य योजना तर्जुमा प्रक्रिया तथा कार्यान्वयनमा समन्वय तथा सहयोग गर्ने ।

Contacts

  info (@) mohp.gov.np
  +977- 014262543, 4262802
  +977-4262696
 Ramshahpath, Kathmandu, Nepal

Keep in Touch via Social Media