Infrastructure development section

  • स्वास्थ्य संस्थाहरुको भौतिक संरचना तथा उपकरण सम्बन्धि राष्ट्रिय नीति, नियम तथा मापदण्ड निर्माण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहजिकरण गर्ने ।
  • स्वास्थ्य संस्थाहरुको भौतिक पूर्वाधार तथा उपकरणहरुको स्तरीकरण गरि लगत राख्ने ।
  • स्वास्थ्य संस्थाहरुलाई आवश्यक पूर्वाधार विकासको राष्ट्रिय योजना तर्जुमा गर्न सहजिकरण गर्ने ।
  • स्वास्थ्य संस्थाहरुको आवश्यक पूर्वाधारको व्यवस्थापनको लागि सरोकारवालाहरुसंग समन्वय गर्ने ।
  • अस्पताल भवन संहिता विकास, अध्यावधिक तथा नियमनका लागि सहजिकरण गर्ने ।
  • स्वास्थ्य पुर्वाधार तथा उपकरणको निरिक्षण, अनुगमन तथा गुणस्तर नियन्त्रणका लागि सहजिकरण गर्ने ।

Contacts

  info (@) mohp.gov.np
  +977- 014262543, 4262802
  +977-4262696
 Ramshahpath, Kathmandu, Nepal

Keep in Touch via Social Media