Eye, ENT and Oral Health Section

  • आँखा स्वास्थ्य सम्बन्धि राष्ट्रिय नीति नियम, मापदण्ड, प्रोटोकल तथा मार्गदर्शन निर्माणको कार्यमा सहजिकरण गर्ने । 
  • इ. एन. टी. स्वास्थ्य सम्बन्धि राष्ट्रिय नीति नियम, मापदण्ड, प्रोटोकल तथा मार्गदर्शन निर्माणको कार्यमा सहजिकरण गर्ने ।
  • ओरल हेल्थ सम्बन्धि राष्ट्रिय नीति नियम, मापदण्ड, प्रोटोकल तथा मार्गदर्शन निर्माणको कार्यमा सहजिकरण गर्ने ।
  • आँखा, इ एन टी तथा ओरल हेल्थ सेवाको प्रभावकारीताको मूल्यांकन गरी निरन्तर सुधारका लागी सबै तहसंग समन्वय तथा पृष्ठपोषण गर्ने ।
  • आँखा, इ एन टी तथा ओरल हेल्थ सेवालाई समग्र स्वास्थ्य सेवासँग एकीकृत गर्दै लैजान आवश्यक समन्वय तथा सहजीकरण गर्ने ।
  • आँखा, इ एन टी तथा ओरल हेल्थ सम्बन्धी विषयमा अध्ययन अनुसन्धान गर्ने, गराउने ।

Contacts

  info (@) mohp.gov.np
  +977- 014262543, 4262802
  +977-4262696
 Ramshahpath, Kathmandu, Nepal

Keep in Touch via Social Media