Drug Resistant TB Cure section

  • औषधि प्रतिरोधी Drug Resistant  क्षयरोग सम्बन्धी राष्ट्रिय स्तरमा आवश्यक कानून, नीति तथा मापदण्ड निर्माणका लागि आवश्यक सहयोग गर्ने ।
  • औषधि प्रतिरोधी Drug Resistant  क्षयरोग सम्बन्धी निर्देशिका, प्रोटोकल तथा मापदण्ड एवं गुणस्तर निर्धारण सम्बन्धि कार्यहरु गर्ने ।
  • औषधि प्रतिरोधी Drug Resistant  क्षयरोग सम्बन्धी उपचारात्मक सेवा सम्बन्धमा समन्वयमा आवश्यक सेवा प्रदान गर्ने ।
  • औषधि प्रतिरोधी Drug Resistant  क्षयरोग निदान, उपचार लगायत विरामीको व्यवस्थापन सम्बन्धी प्राविधिक जनशक्ति विकासका लागि आवश्यक सहयोग गर्ने ।

Contacts

  info (@) mohp.gov.np
  +977- 014262543, 4262802
  +977-4262696
 Ramshahpath, Kathmandu, Nepal

Keep in Touch via Social Media