Information Technology Section

  • स्वास्थ्य क्षेत्रमा नयाँ एव्म प्रभावकारी सूचना प्रणाली प्रविधि अनुसन्धान गरि स्थापित गर्ने ।
  • टेलि मेडिसिनलाई दुर्गम क्षेत्रहरुमा स्थापित र सुदृड गर्दै जाने ।
  • ई हेल्थ, एम हेल्थ जस्ता प्रविधिहरु स्थापित गर्ने ।
  • स्वास्थ्य क्षेत्रमा विधुतिय सु–शासन पदद्ती स्थापित गर्ने ।
  • मन्त्रालय र अन्र्गतका सम्पूर्ण संस्थाहरुको स्वामित्वमा रहेको भौतिक सम्पत्तिको एकीकृत केन्द्रिय अभिलेख तयार गर्ने ।

Contacts

  info (@) mohp.gov.np
  +977- 014262543, 4262802
  +977-4262696
 Ramshahpath, Kathmandu, Nepal

Keep in Touch via Social Media