Zoonotic and other communicable disease control section

  • रेबिज, सर्पदंश लगायतका जूनोटिक रोगहरुको रोकथाम, नियन्त्रण, निवारण तथा व्यस्थापनका लागि राष्ट्रिय कानुन, नीति, रणनीति, निर्देशिका तयार गर्न सहयोग गर्ने ।
  • जूनोटिक रोगहरुको रोकथाम, नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि क्षमता विकासका लागि सहयोग गर्ने ।
  • जूनोटिक रोगहरुको निदान, उपचार लगायत रोग व्यवस्थापनका लागि आवश्यक प्राविधिक जनशक्ति विकासका लागि समन्वय तथा सहयोग गर्ने ।
  • जूनोटिक रोगहरुको रोकथाम, नियन्त्रण, निवारण तथा व्यवस्थापनका प्रदेश र स्थानीय तहलाई आवश्यक सहयोग तथा समन्वय गर्ने ।
  • जूनेटिक रोगहरुको सम्बन्धी संघस्तरको बार्षिक कार्य योजना तर्जुमामा सहयोग तथा कार्यान्वयन गर्ने ।
  • जूनोटिक रोगहरुको सम्बन्धी अध्ययन, अनुसन्धान कार्यका लागि आवश्यक सहयोग तथा समन्वय गर्ने ।
  • Anti-rabies Vaccine तथा Anti-snake Venom Serum लगायत जूनोटिक रोगहरुको रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि आवश्यक पर्ने सम्पूर्ण सामाग्रीको आपूर्ति तथा समुचित व्यवस्थापनका लागि समन्वय र सहजिकरण गर्ने ।
  • जूनोटिक रोगहरुको सम्बन्धी सुचना व्यवस्थापन लगायतका कार्यहरुमा समन्वय र सहकार्य गर्ने ।
  • जूनोटिक रोगहरुको सरुवा रोग सम्बन्धी राष्ट्रिय स्तरमा अनुगमन तथा मूल्यांकन, सर्वेक्षण तथा सर्भिलेन्स सम्बन्धी कार्यका लागि सहयोग गर्ने ।

Contacts

  info (@) mohp.gov.np
  +977- 014262543, 4262802
  +977-4262696
 Ramshahpath, Kathmandu, Nepal

Keep in Touch via Social Media