Health communication coordination section

  • स्वास्थ्य संचार सम्बन्धी राष्ट्रिय नीति, रणनीति, कानुन तयार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गर्ने ।
  • स्वास्थ्य संचार सम्बन्धी निर्देशिका, प्रोटोकल तथा मापदण्ड तथा एवम् गुणस्तर निर्धारणका कार्यहरु गर्ने ।
  • स्वास्थ्यका लागि हानिकारक बस्तुहरुको बजारीकरणको तथा संचार सम्बन्धि निर्देशिका, प्रोटोकल तथा मापदण्ड एवम् गुणस्तर निर्धारणका लागि सम्बद्ध निकायहरुसंग समन्वय र सहयोग गर्ने ।
  • व्यवहार परिवर्तन तथा स्वास्थ्य संचार सम्बन्धि कार्यहरु समन्वयात्मक रुपमा प्रदेशस्तरमा कार्यान्वयनको लागि सहयोग गर्ने ।
  • स्वास्थ्य संचर सम्बन्धी संघस्तरको बार्षिक कार्य योजना तर्जुमामा सहयोग तथा कार्यान्वयन गर्ने ।

Contacts

  info (@) mohp.gov.np
  +977- 014262543, 4262802
  +977-4262696
 Ramshahpath, Kathmandu, Nepal

Keep in Touch via Social Media