Disease Monitoring and Investigation Section

  • रोग निगरानी तथा अनुसन्धान सम्बन्धी आवश्यक राष्ट्रिय कानुन, नीति तथा रणनीति तयार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गर्ने ।
  • रोग निगरानी तथा अनुसन्धान सम्बन्धमा मापदण्ड, प्रोटोकल तथा निर्देशिका तयार गर्ने ।
  • प्रदेश र स्थानीय तहमा रोग निगरानी तथा अनुसन्धानका लागि आवश्यक सहयोग तथा समन्वय गर्ने ।
  • रोग निगरानी तथा अनुसन्धान सम्बन्धी संघस्तरको वार्षिक कार्य योजना तर्जुमामा सहयोग तथा कार्यान्वयन गर्ने ।
  • रोग निगरानी तथा अनुसन्धानका लागि संघीय स्तरमा सम्बद्ध निकायहरुसँग समन्वय तथा सहकार्य गर्ने ।
  • रोग निगरानी सम्बन्धी सूचना व्यवस्थापन तालिम लगायतका संघीय कार्यहरुमा समन्वय र सहयोग गर्ने ।
  • Early Warning Reporting system मार्फत महामारीजन्य रोगको सर्भिलेन्सका लागि आवश्यकता अनुसार प्रदेश तथा स्थानीय तहको समन्वयमा सेन्टिल स्थापना तथा व्यवस्थापन गर्ने ।
  • रोग नियन्त्रण तथा आपतकालिन अवस्थाको व्यवस्थापना सम्बन्धी राष्ट्रिय स्तरमा अनुगमन तथा मूल्यांकन, सर्वेक्षण, सर्भिलेन्स तथा अनुसन्धान गर्ने ।
  • प्रदेशसँगको समन्वयमा रोग निगरानी तथा अनुसन्धानका गतिविधिको अनुगमन, सुपरिवेक्षण गरी सम्बद्ध निकायहरुलाई पृष्ठपोषण गर्ने ।

Contacts

  info (@) mohp.gov.np
  +977- 014262543, 4262802
  +977-4262696
 Ramshahpath, Kathmandu, Nepal

Keep in Touch via Social Media