Medical Services, education and research Section

  • स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण संस्था तथा अस्पताल एवम् विशिष्टिकृत अस्पताल लगायत प्राविधिक शिक्षालयहरुसंग समन्वय र सहकार्य गर्ने ।
  • स्वास्थ्य क्षेत्र अन्तरगतका विभिन्न विधाहरुमा हुने अध्ययन र अनुसन्धानको लागि समन्वय गर्ने ।
  • मेडिकोलिगत सम्बन्धि नीति, नियम, पूर्वाधार तथा कार्यक्रमहरु तयार गरि लागु गर्ने ।
  • सरकारी अस्पताल, निजी स्वास्थ्य संस्था, मेडिकल कलेज, प्रयोगशाला सेवा, रेडियोलोजी र ईमेजिङ सेवा सञ्चालन र व्यवस्थापन सम्बन्धी नीतिगत विषयमा समन्वय गर्ने  ।

Contacts

  info (@) mohp.gov.np
  +977- 014262543, 4262802
  +977-4262696
 Ramshahpath, Kathmandu, Nepal

Keep in Touch via Social Media