Social Health Security Section

  • लक्षित वर्ग (गरिब, अतिगरिब, आपङ्ग, असाहय, सिमान्तकृत, बन्चितिकरणमा परेक समुदाय आदी) हरुलाई अस्पतालबाट प्रदान गरिने सेवाहरुमा सहज पहुँचको लागि नीति, रणनीति, मापदण्ड, निर्देशिका आदि विकास गर्ने ।
  • विपन्न नागरीक उपचारका कार्यक्रम, कडा रोगका कार्यक्रमहरु, SSU, OCMC आदिको व्यवस्थापन गर्ने ।
  • महिला स्वास्थ्य स्वयं सेविका लगायतका स्वास्थ्य क्षेत्रमा स्वयं सेवा परिचालनका संबद्दमा आवश्यक नीति मापदण्ड निर्धारण गर्ने ।

Contacts

  info (@) mohp.gov.np
  +977- 014262543, 4262802
  +977-4262696
 Ramshahpath, Kathmandu, Nepal

Keep in Touch via Social Media