Family Planning and Reproductive Health Section

  • राष्ट्रियस्तरमा परिवार योजना सम्बन्धि नीति, रणनीति, निर्देशिका, गुणस्तर मापदण्ड तथा प्रोटोकलहरु तयार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गर्ने ।
  • परिवार नियोजन सम्बन्धि सर्वेक्षण अनुसन्धान कार्यमा सहयोग गर्ने ।
  • राष्ट्रियस्तरमा परिवार नियोजन सामग्री आपूर्ति तथा वितरण योजना तयार गर्ने ।
  • राष्ट्रिय एवम् प्रादेशिकस्तरमा परिवार नियोजन सेवाको अवस्थाको विश्लेषण गरि नीति निर्माणमा प्राविधिक सहयोग गर्ने ।
  • प्रदेश, स्थानीय तह तथा सरोकारवालाहरुसंग प्रविधिक विषयमा समन्वय र सहजिकरण गर्ने ।
  • राष्ट्रियस्तरमा प्रजनन् स्वास्थ्य सम्बन्धि नीति, रणनीति, निर्देशिका, गुणस्तर मापदण्ड तथा प्राटोकलहरु तयार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गर्ने ।
  • किशोर किशोरी स्वास्थ्य सम्बन्धि अध्ययन अनुसन्धान, राष्ट्रियस्तरका कार्यक्रमहरु तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मुल्यांकनमा सहयोग गर्ने ।
  • आंग खस्ने समस्या, लैगिंक हिंसा, बृद्ध महिलाको प्रजनन स्वास्थ्य लगायतका विषयमा अनुसन्धान, राष्ट्रियस्तरका कार्यक्रमहरु तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मुल्यांकनमा सहयोग गर्ने ।
  • प्रदेश, स्थानीय तह तथा सरोकारवालाहरुसंग प्रविधिक विषयमा समन्वय तथा कार्यान्वयनमा सहजिकरण गर्ने ।

Contacts

  info (@) mohp.gov.np
  +977- 014262543, 4262802
  +977-4262696
 Ramshahpath, Kathmandu, Nepal

Keep in Touch via Social Media