Population Management and Information Section

  • जनसङख्या तथा बसाइँसराइ सम्बन्धी नीति, ऐन, नियम , योजना र कार्यक्रम तर्जुमा एवं कार्यान्वयन गर्ने ।
  • जनसङख्या नीति, निर्माण, निर्देशिका तर्जुमा र समन्वय गर्ने ।
  • जनसङख्या विषयका अध्ययन तथा अनुसन्धान, सर्भेक्षण एवं विश्लेषण गर्ने ।
  • जनसङख्या व्यवस्थापन सूचना प्रणली विकास र समन्वय गर्ने ।
  • बसाइँसराइ सम्बन्धी कार्यक्रमहरुको तर्जुमा, कार्यान्वयन, अनुगमन गर्ने ।
  • प्रजनन, मृत्यु, विवाह र बसाइँसराय (आन्तरिक/बाह्य) जस्ता जनसङख्याका विविध पक्षहरुमा दीर्घकालीन, आवधिक वा वार्षिक कार्यक्रमहरु तर्जुमा कार्यान्वयन, अनुगमन तथा मूल्याङकन गर्ने ।
  • जनसङ्ख्याको वृद्धिदर, प्रजनन, मृत्युदर आदि जनसङख्यिक सूचनाहरु, पाठयपुस्तक तथा सूचना सामाग्रीहरुको व्यवस्थापन गरी नीति तथा कार्यक्र निर्धारण गर्ने र आवश्यकता अनुसार अनुमान एवं प्रक्षेपण लगायतका अन्य विषयका कार्य गर्ने  ।

Contacts

  info (@) mohp.gov.np
  +977- 014262543, 4262802
  +977-4262696
 Ramshahpath, Kathmandu, Nepal

Keep in Touch via Social Media