संगठन संरचना र दरबन्दी तेरिज सम्बन्धमा
संगठन संरचना र दरबन्दी तेरिज सम्बन्धमा
संगठन संरचना र दरबन्दी तेरिज.pdf | [ ] | 5018 kB | 2019-01-16 20:12 |
स्वास्थ्य सुविधा रजिस्ट्रीद्वारा स्वास्थ्य सेवाका प्रयोगकर्ताहरुले निकटतम स्वास्थ्य संस्थाहरु, सार्वजनिक र निजी स्थानहरु, संस्थाहरुमा उपलब्ध सेवा र स्वास्थ्यकर्मीहरुको नामको पहिचान गर्न सक्षम हुनेछन् ।
रिजल्ट फ्रेमवर्कले routine स्वास्थ्य सूचना प्रणालीबाट उपलब्ध डाटाद्वारा स्वास्थ्य संकेतकहरू (indicators) लाई पहिचान गर्दछ र स्वास्थ्य सूचकहरूको प्रगति वास्तविक-समयमा ट्रयाक गर्दछ ।
सूचना प्रणालीबाट आउने तथ्याङ्कहरुको गुणस्तर परीक्षण गर्न, तथ्याङ्क ब्यवस्थापन प्रक्रिया एवम तथ्याङ्कको प्रयोग जस्ता बिबिध पक्षहरुको मापन गरी सुधारका कार्यक्रमहरु अगाडि बढाउन नियमित तथ्याङ्क परिक्षण प्रणाली प्रयोग गरिन्छ।
स्वास्थ्य ड्यासबोर्ड मुख्य रूपले ग्राफिकल चार्टहरू, नक्साहरू र तथ्याङ्कहरूको सहायताले स्वास्थ्य संकेतकहरूको प्रगतिको निरीक्षण गर्न प्रयोग हुन्छ । सान्दर्भिक चार्टहरू, नक्साहरू र तथ्याङ्कहरू पनि ड्यासबोर्डबाट डाउनलोड गर्न सकिन्छ ।
बिभिन्न तहमा स्वास्थ्य क्षेत्रमा गरीएका सकारात्मक, रचनात्मक, सामन्यतया गरीरहेका भन्दा फरक नबिनतम् पहलहरुलाई एकै ठाँउमा संगालेर एक-आपसलाई सुसूचित गर्ने र सिकाई आदान-प्रदान गर्न सहजिकरण गर्ने उध्येश्यले यो पोर्टलको शुरुवात गरिएको हो।