स्वास्थ्य सेवा विभाग, उपचारात्मक महाशाखाको "Standard Treatment Protocol for Basic Health Services Pakage 2078" मस्यौदालाई विज्ञहरूको राय सुझावहरूको लागि यस मन्त्रालयको वेबसाइटमा पृष्ठपोषणको लागि राखिएको हुंदा राय सुझावहरू This email address is being protected from spambots. You need JavaScript enabled to view it. मा इमेल गरी दिन अनुरोध छ ।