Title of the document

 

Unite Slider Error: Slider with ID: 2 Not Found

द्रुत जानकारी

1
 

कार्य विवरण

थप जानकारी

2
 

संगठनात्मक संरचना

थप जानकारी

3
 

विपन्न नागरिक कोष

थप जानकारी

4
 

डाक्टर विवरण

थप जानकारी

6
 

कर्मचारी विवरण

थप जानकारी

7
 

संघियता कार्यान्वयन इकाई

थप जानकारी

8
 

बजेट विवरण

थप जानकारी

करार नियुक्तिको लागि सम्पर्क राख्न अाउने सम्बन्धी सूचना View/Download

महत्वपूर्ण स्वास्थ्य दिवस

 

३१ मे

विश्व धुम्रपानरहित दिवस

 

०१ डिसेम्बर

विश्व एड्स दिवस

 

०७ अप्रिल

विश्व स्वास्थ्य दिवस

 

२५ अप्रिल

विश्व औलो दिवस

स्मार्ट हेल्थ प्रविधि

स्वास्थ्य सुविधा रजिस्ट्रीद्वारा स्वास्थ्य सेवाका प्रयोगकर्ताहरुले निकटतम स्वास्थ्य संस्थाहरु, सार्वजनिक र निजी स्थानहरु, संस्थाहरुमा उपलब्ध सेवा र स्वास्थ्यकर्मीहरुको नामको पहिचान गर्न सक्षम हुनेछन् ।

रिजल्ट फ्रेमवर्कले routine स्वास्थ्य सूचना प्रणालीबाट उपलब्ध डाटाद्वारा स्वास्थ्य संकेतकहरू (indicators) लाई पहिचान गर्दछ र स्वास्थ्य सूचकहरूको प्रगति वास्तविक-समयमा ट्रयाक गर्दछ ।

सूचना प्रणालीबाट आउने तथ्याङ्कहरुको गुणस्तर परीक्षण गर्न, तथ्याङ्क ब्यवस्थापन प्रक्रिया एवम तथ्याङ्कको प्रयोग जस्ता बिबिध पक्षहरुको मापन गरी सुधारका कार्यक्रमहरु अगाडि बढाउन नियमित तथ्याङ्क परिक्षण प्रणाली प्रयोग गरिन्छ।

स्वास्थ्य ड्यासबोर्ड मुख्य रूपले ग्राफिकल चार्टहरू, नक्साहरू र तथ्याङ्कहरूको सहायताले स्वास्थ्य संकेतकहरूको प्रगतिको निरीक्षण गर्न प्रयोग हुन्छ । सान्दर्भिक चार्टहरू, नक्साहरू र तथ्याङ्कहरू पनि ड्यासबोर्डबाट डाउनलोड गर्न सकिन्छ ।

बिभिन्न तहमा स्वास्थ्य क्षेत्रमा गरीएका सकारात्मक, रचनात्मक, सामन्यतया गरीरहेका भन्दा फरक नबिनतम् पहलहरुलाई एकै ठाँउमा संगालेर एक-आपसलाई सुसूचित गर्ने र सिकाई आदान-प्रदान गर्न सहजिकरण गर्ने उध्येश्यले यो पोर्टलको शुरुवात गरिएको हो।

प्रवक्ता



महाशाखा प्रमुख
स्वास्थ्य समन्वय महाशाखा

सहायक सूचना अधिकारी

 
  info @ mohp.gov.np
  +९७७-०१४२६२६९६, ४२६२५४३
  +९७७-४२६२६९६
 रामशाहपथ, काठमाण्डौं, नेपाल

सामाजिक सन्जालमा मन्त्रालय